Logo

अर्थमन्त्री भन्छन् सम्मेलन लिन र दिनका लागि मात्र होइन, मानवीय कामका लागि हो

 बिजखबर संबाददाता १० असार,काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले दाता सम्मेलन लिने र दिने मात्र नभएर मानवताका लागि आयोजना गरिएको बताएका छन् । पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनको उद्धघाटनका अवसरमा उनले मानवीय काममा लागि दाता सम्मेलन गरिएको बताए । साथै पुनर्निर्माण तथा विशुद्ध मानवीय कामको लागि छिमेकी तथा दाताहरुको सहयकार्य आवश्य भएको स्पष्ट पारे ।  अर्थमन्त्रीले…