Logo

स्वदेशमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउदै पेन्टागन, विद्यार्थीसंग मित्रवत व्यवहार

१७ असार,काठमाडौं । विद्यार्थीलाई पारिवारिक वातावरणको सिर्जना गरिदिने पेन्टागन कलेजको विशेषता हो  । विद्यार्थीहरूसंग  मित्रवत व्यवहार गर्ने भएकाले विद्यार्थीले भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्न सक्ने कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहता बताउँछन् ।  शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित नराख्ने हुँदा विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा परेको उनको दावी छ । त्यसो त कलेज भौतिक…