Logo

स्वास्थ्य बीमामा स्मार्टकार्ड लागू गर्दै सिदार्थ इन्स्योरेन्स, कार्डबाटै पैसा तिर्न सकिने

बिजखबर संवाददाता २४ असार, काठमाडौँ । सुपर मार्केटमा गएर क्रेडिट कार्डमार्फत सपिङ गरेजस्तै स्वास्थ्य बीमा गरेका व्यक्तीले अस्पतालमा बील भुक्तानी गर्दा स्मार्टकार्ड प्रयोग गर्न पाउने भएका छन् । सिद्धार्थ इन्स्योरेन्सले यस्तो सुविधा दिन लागेको हो । इन्स्योरेन्सले हालै घोषणा गरे अनुसार उसले अब छिट्टै एउटा युनिक कार्ड आफ्ना ग्राहकलाई बाँड्ने छ । त्यस्तो कार्ड प्रयोग…