Logo

यस्तो थियो पहिलो बजेट, जम्मा २ करोडको प्रस्तुत

बिजखबर संबाददाता २९ असार,काठमाडौं । नेपालमा पहिलो पटक २००८ सालमा तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेर राणाले बजेट ल्याएका थिए । उनले करिब २ करोडको बजेट प्रस्तुत गरेका थिए । प्रजातन्त्रको स्थापनापछि पहिलोपटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ भनेर सार्वजनिक गरिएको थियो । २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख १६ हजार…