Logo

बिजनेश युनिभर्सलेको सीईओमा केसी, शुक्रबारबाटै पदभार ग्रहण

बिजखबर संवाददाता १ साउन, काठमाडौं । बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोहर केसी निययुक्त भएका छन् । नवनियुक्त सीईओ केसीले शुक्रबार बाटै पदभार सम्हालेका छन् । बैंकले उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरहेको हो । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको केसी ४ वर्ष अधि बिजनेस युनिभर्सलमा प्रमुख व्यवसाय अधिकृतका रुपमा प्रवेश…