Logo

दक्षिण कोरियाको ८० करोड अनुदान सहयोग, कृषिको विकासमा खर्च गरिने

बिजखबर संवाददाता ९ साउन, काठमाडौ । दक्षिण कोरियाले दिगो नेपाललाई अनुदान स्वरुप ८० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गर्न सो रकम दिन लागेको हो । साथै, सो रकमले ग्रामीण भेगका बासिन्दाको आय बढाउनेतथा समावेशी विकास परियोजना कार्यान्वयनमा सहयोग पर्याउने उल्लेख छ । कोरियाले उपलब्ध गराएको सो…