Logo

मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने , यात्रु ठगिने सम्भावना नरहने

बिजखबर संबाददाता १४ साउन,काठमाडौं ।  मितेरी यातायातको टिकट अनलाइनबाट नै काट्न सकिने भएको छ । मितेरीले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था मिलाएको हो । पूर्वी नेपालमा यातायात सेवा प्रदान गर्दै आएको मितेरी यातायातबाट यात्रा गर्न चाहनेले घरबाटै वा  नजिकका इसेवा जोन, इसेवा पोइन्ट तथा ट्राभल एजेन्सीबाट काट्न टिकट काट्न सक्ने…