Logo

नयाँ–पुरानो सामान खरिद–बिक्री एडमाण्डु, सित्तैमा सुविधा निल सकिने

बिजखबर संवाददाता २१ साउन, काठमडौं । नयाँ तथा पुराना समान खरिद विक्री गर्नका लागि एडमाण्डु डटकम (admandu.com) संचालनमा ल्याइएको छ । एडमाण्डुले अनलाइन बजारमा देखिएको उर्वरतालाई केन्द्रित गर्दै उक्त वेवसाइट संचालनमा ल्याएको जानकारी दिएको छ । । यसको सुरुवातसँगै नेपाली बजारमा नौलो र बहुआयामिक हुने कम्पनीले विश्वास लिएको छ । विक्रेता वा सेवाग्राहीले बिना कुनै झन्झट…