Logo

भारतद्धारा नेपाललाई ४० एम्बुलेन्स र ८ बस सहयोग,४५ शैक्षिक प्रतिष्ठानलाई पुस्तक प्रदान

बिजखबर संबाददाता ३० साउन,काठमाडौं । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० ओटा एम्बुलेन्स, आठ ओटा बस र ४५ ओटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासमा शनिवार आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले सो उपहार प्रदान गरेका हुन् । उनले ३३ जिल्लामा सक्रिय…