Logo

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक सुरु, ‘शान्ति र समृद्धिका लागि आर्थिक सहकार्य आवश्यक’ : प्रम

बिजखबर संबाददाता ३ भदौं,काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीवार काठमाडौंमा सुरु भएको छ । बैठकको प्रधानमन्त्री शुसिल कोइरालाले उद्दघाटन गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले शान्ति तथा समृद्धिका लागि सार्क राष्ट्रबीच गहन आर्थिक सहकार्य आश्यक भएको बताए । साथै कम विकशित राष्ट्रहरुले अतिरिक्त सुरक्षा, स्रोत तथा सिमित प्रतिषपर्धी…