Logo

कैलाली घटनाका आरोपमा १० पक्राउ, नियन्त्रणमा फोरम लोकतान्त्रिकका स्थानीय नेता पनि

बिजखबर संबाददाता ९ भदौ,काठमाडौं । कैलालीको घटनामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउन गरेको छ । टीकापुरमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारी मारिएको घटनामा संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जोशीपुर–४ का ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको…