Logo

गत आव ४ सय २ अर्व राजस्व संकलन, बिलिङलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको आग्रह

बिजखबर संबाददाता १५ भदौ,काठमाडौं । गत आर्थिक बर्षमा ४ सय २ अर्व ८४ करोड ६४ लाख बराबरको राजस्व संकलन भएको छ । यो अघिल्लो आवको तुलनामा १३ दशमलव ७३ प्रतिशतले बढी हो । मंगलवार मन्त्रालयमा आयोजित समिक्षा बैठकमा पेस गरेको प्रतिवेदनले यस्तो देखाएको छ । ४ सय २२ अर्व ९० करोड राजस्व संकलनको लक्ष्य राखिएको…