Logo

सुरक्षा दिएर भित्र्याइयो उपत्यकामा पेट्रोल, वीरगन्ज भन्सारबाट ७० सवारी भित्रिए

बिजखबर संबाददाता २० भदौ,काठमाडौं । मधेस केन्द्रित विभिन्न मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई–मधेस बन्दका क्रममा प्रहरीले सुरक्षा दिएर भारी मात्रामा उपत्यकामा पेट्रोलियम पदार्थ भित्र्याएको छ । यसै क्रममा शनिबार राति र आइतबार बिहानसम्म काठमाडौँ नागढुङ्गा नाकाबाट पेट्रोलका ११, ग्यासका ४६, डिजेलका १२, मट्टितेलका दुई र हवाई इन्धनका १२ ओटा सवारीसाधन भित्रिएको नेपाल प्रहरीले जानकारी दिएको…