Logo

तराइ बन्दप्रति उवामहासंघको भत्सर्ना, वार्ता र संवादबाट समस्याको निकास खोज्न आग्रह

बिजखबर संबाददाता २३ भदौ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द,हड्ताल तथा विरोधका कार्यक्रमको भत्र्सना गरेको छ । संविधान निर्माणको अवस्थमा मुलुकलाई अहिलेको संकटबाट माथि उठाउनु पर्ने वेलामा आआफनै माग राखी बन्द गरिएको भन्दै भत्र्सना गरेको हो । महासंघले मुलुक भित्रका विभिन्न भागहरुमा महिनौ दिनदेखि जारी बन्दबाट निजी क्षेत्र अत्यन्त हतोत्साहित भएको बताएको छ । बन्द हड्तालले…