Logo

टिआइएको आम्दानी साढे २ अर्वले बढ्यो, विकाश शुल्कबाट मात्र १ अर्व ५९ करोड

रक्षा रेग्मी २७ भदौ,काठमाडौं । विमानस्थलले विकाश शुल्क लागुगरेपछी त्रिभुवन विमानस्थलको आम्दानी बढेको छ । आर्थिक बर्ष २०७२\२०७३ विमानस्थलको आम्दानी करिव २ अर्व ५० करोडले बढेको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले बताए । अघिल्लो आवमा विमानस्थलको आम्दानी ४ अर्वमा सिमित थियो । गत आवमा विमानस्थलको आम्दानी ६ अर्व ७१ करोड ५२ लाख ९१ हजार ६ सय…