Logo

बैङ्कमा विदेशी लगानी भित्र्याउन भारत लचिलो, शतप्रतिशत लगानी स्वीकृति दिन सक्ने

बिजखबर संवाददाता ३१ भदौ, काठमाडौं । भारतीय बैङ्कमा विदेशीले लगानी गर्न सक्ने चल्तीको ७४ प्रतिशत लगानीको सिमामा भारत सरकार अझ बढी लचिलो देखिएको छ । बैङ्किङ् क्षेत्रमा थप वैदेशिक लगानी भित्राउने योजना अनुरूप नयाँ प्रस्ताव अघि बढेको हो । लगानीको सिमा बढाउने प्रस्ताव भारतको औद्योगिक नीति तथा प्रवद्र्धन विभागले वित्तिय सेवा विभागमा पेस गरिसकेको छ…