Logo

टीआइएमा होर्डिङबोर्डबाट मात्र २ करोड आम्दानी, विज्ञापनमा नेपालीपन अनिवार्य

बिजखबर संबाददाता ३ भदौ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल टिआइएले गत बर्ष होर्डिङ बोर्डबाट मात्र २ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।  विमानस्थल वरिपरि तथा भित्र रहेको विभिन्न कम्पनीहरुको विज्ञापनबाट सो रकम संकलन गरेको हो । यससँगै अब त्रिभुवन विमानस्थल बाट बाहिरिने वा नेपाल प्रवेश गर्ने वित्तिकै यहाँको कला कौशलको दृष्य देख्न पाइने भएको…