Logo

दक्षिण एसियाली महिला सम्मेलन शुरु, उद्यमीको सफलता बारे छलफल

बिजखबर संबाददाता ५ असोज,काठमाडौं । दक्षिण एसियाली उद्यमी महिलाको तीनदिने सम्मेलन मंगलवारदेखि सुरु हुने भएको छ । सम्मेलनको फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल विपिडब्लु र गरिबी निवारण कोषले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपालका २० तथा पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका २० महिलाको सहभागिता रहने बिपिडब्लुका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी…