काठमाडौं । यूरोपियन यूनियनबाट बेलायत बाहिरिएसँगै अमेरिकी डलरको मूल्य केही बढेको छ । नेपाल राष्ट्र बैंकले शनिबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ तोकेको छ । खरिददर मूल्य १ सय ८ रुपैयाँ ४० पैसा तोकेको छ । सामान्य दिनहरुमा १०÷१५ पैसाले घटबढ हुने गरको डलर शनिबार १ रुपैयाँ ४ पैसाले बढेको हो । यता…