काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेर १…