Logo

नेपाललाई सहयोग गर्न चीन सकारात्मक, आवश्यक उपभोग्य सामग्री आपूर्ति गर्नसमेत तयार

११ असोज,काठमाडौं । चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन आफु तयार रहेको बताएको छ । मधेसको आन्दोलनलाई कारण देखाउँदै भारतले अघोषित रुपमा नाका बन्द गरिरहेको बेलामा चीनले नेपाललाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको छ । चिनियाँ कम्युनिस्ट…