Logo

निगमले बुधबार कहाँ–कहाँबाट बाड्दैछ तेल, हेर्नुहोस तालिकामा

बिजखबर संबाददाता १३ असोज, काठमाडौं । नेपाल आयल निगमले सोमवारदेखि लागु गरेको कोटा प्रणालीलाई बुधवार पनि निरन्तरता दिएको छ । निगमले बुधवार काठमाडौं उपत्यका ९ स्थानबाट ९६ हजार पेट्रोल वितरण गर्न लागेको छ । त्यस्तै काठमाडौं भक्तपुर, ललितपुर, बनेपा र सिन्धुपाल्चोक, काभ्रेलगायत ५१ स्थानबाट डिजेल वितरण गर्न लागेको छ । निगमले आज २ लाख २२ हजार…