Logo

प्रसारण लाइन ठेक्का प्रकरणमा कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफल गरिने

सर्वोच्च अदालतले सोलु कोरिडोरको विद्युत प्रसारण लाइन ठेक्का प्रकरणमा कारण देखाउ आदेश जारी गरेको छ । विद्युत प्राधिकरणका कर्मचारीमाथि गरिएको कारवाहीबारे कारण देखाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो । विहीबार सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले अख्तियारलाई कारण देखाउन भनेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीसहित विद्युत प्राधिकरण सञ्चालक समितिका…