Logo

दशैंका लागि ५७ अर्व ८५ करोड नयाँ नोट, आइतबारदेखि सटही गर्न सकिने

यस बर्षको दशैं र तिहारमा नेपाल राष्ट्र बैङ्ककले रू. ५७ अर्व ८५ करोड ५० लाख नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ ।यो गत बर्षको तुलनामा १८ प्रतिशत बढी हो । गत बर्ष यही अवसरमा रू. ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष माग बढी…