Logo

इन्धन समस्या समाधान गर्न लेखाको निर्देशन,‘चीनबाट ग्यास ल्याउने प्रस्ताव स्वीकृत गर’

व्यवस्थापिका–संसद मातहतको सार्वजनिक लेखा समितिले चीनबाट ग्यास ल्याउन ग्यास उद्योगीहरुले राखेको प्रस्ताव स्वीकृत गर्न वाणिज्य मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । ग्यास उद्योगीहरुले चीनको नालमबाट खाना पकाउने ग्यास पैठारी गर्ने सम्बन्धमा वाणिज्य मन्त्रालय र नेपाल आयल निगम समक्ष प्रस्ताव राखेको थियो । समितिले मुलुकमा जारी इन्धन संकटको समाधान गर्न समेत निर्देशन दिएको…