Logo

एनआरएन विश्व सम्मेलनको तयारी पुरा, ७१ देशबाट १५ सय जना सहभागी हुने

गैरआवासीय नेपाली संघ एनआरएनएको सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने बताइएको छ । सोमबार काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो असोज २७ र २८ गते संघको अधिवेशन…