Logo

शेष घले पुनः एनआरएनए अध्यक्षमा निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी टीबी कार्कीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी रतन झाले घलेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनलाई जितका लािग सहज भएको थियो । बिहीबार भएको निर्वाचनमा घलेले कार्कीलाई भारी मतअन्तरले पराजित गरेका हुन ।…