Logo

हवाई सम्झौता थपिदै, सम्झौता भएका मुलुकको संख्या ३८ पुग्यो

देशमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्दै गर्दा सरकारले सम्भावित बजार विस्तारका लागि हवाई सेवा सम्झौतालाई प्राथमिकतामा राखेको छ । जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै थप २ मुलुक भियतनाम र न्युजिल्यान्डसँग नयाँ हवाई सेवा सम्झौता (एएसए) गरेको छ । यससँगै नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुकको संख्या ३८ पुगेको छ ।…