Logo

अनुदानको तेल निजी सवारीले नपाउने, सरकारी र आपतकालिन सवारी प्राथमिकतामा

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने पेट्रोलमध्ये पहिलो चरणमा १ लाख ४४ हजार लिटर शनिबार काठमाडौं आइपुग्ने भएको छ । सो अनुदानको निजी सवारी साधनलाई नदिने बताइएको छ । अनुदानको तेल तेल सरकारी सवारी तथा आपतकालीन सेवालाई मात्र दिन लागिएको हो । व्यावसायिक रुपमा ल्याउन थालेपछि मात्र निजी सवारीसाधनलाई उपलब्ध गराइने निगमका प्रवक्ता दिपक बरालले जानकारी…