Logo

राष्ट्रपति चयनका लागि मतदान हुँदै, प्रतिस्पर्धामा भण्डारी र गुरुङ

राष्ट्रपति चयनका लागि संसदमा मतदान सुरु भएको छ । मतदान  संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखिसुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निवार्चित हुने लगभग पक्का छ…