Logo

एसटीसी, एचपी, एभरेष्ट र सिद्धार्थ ग्याँस वितरण हुँदै, अन्य ग्याँस उपत्यका भित्रन सकेन

काठमाडौं । ग्याँस उद्योगीहरुले आज ४ प्रकारका ग्याँस वितरण गरिरहेका छन् । अहिले एसटीसी, एचपी, एभरेष्ट र सिद्धार्थ ग्याँस वितरण भइरहेको नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । ‘आज अरु कम्पनीको ग्याँस पनि विक्री गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘ग्याँसको बुलेट नै नआइपुगेकोले वितरण गर्न सकिएन् । आज ४ वटा…