Logo

जियोनिले ल्यायो इलाइफ इ८, २४ मेगापिक्सलको क्यामरा

जियोनिले उत्कृष्ट क्यामेरा फोन इलाइफ इ ८ बजारमा ल्याएको छ । यो फोनमा ० दशमलव २ सेकेन्डको अत्यन्त छिटो फोकस भएको २४ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा क्यामेराको लागि भनेर डेडिकेटेड बटन राखिएको छ । ३ एक्ससम्मको लसलेस जुम क्षमता भएको यसमा २ गिगाहर्ज ६४–बिटको अक्टा–कोर प्रोसेसर रहेको…