Logo

अफगानिस्तानमा शक्तिशाली भुकम्प, ७० भन्दा बढीको मुत्यु, पाकिस्तान, भारत र नेपालमा पनि धक्का महसुस

अफगानिस्तानको हिन्दुकुश क्षेत्रलाई केन्द्र बनाएर सोमवार दिउसो आएको भुकम्मबाट ठूलो जनधनको क्षति भएको छ । अमेरिकाको यूएसजीएसले ७ दशमलव ५ रेक्टरस्केल मापन गरेको भुकम्पबाट अफगानिस्तानमा  कम्तीमा २२ जनाको मृत्यु भएको र १ सय २९ जना भन्दा बढी घाईते भएको जततउस्ररबानजबलष्कतबलतष्mभक।बार  जनाएको छ । त्यस्तै, भुकम्पबाट पाकिस्तानमा कम्पतीमा ५७ जनाको मुत्यु भएको जनाएको छ । अफगानिस्तानलाई केन्द्रविन्दु…