Logo

नयाँ वाणिज्य नीति सार्वजनिक, ब्यापार घाटा कम गर्ने उद्देश्य

बिजखबर संबाददाता १७ भदौ,काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ वाणिज्य नीति सार्वजनिक गरेको छ । निकासी प्रवर्द्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई समृद्धि हासिल गर्ने लक्षसहित सो नीति सार्वजनिक गरेको हो । मन्त्रालयले आपूर्तिजन्य क्षमताको सुदृढिकरण गर्ने तथा विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु र सेवाको निकासी बढाएर ब्यापार घाटा कम गर्ने मन्त्रालयको…