Logo

२६ करोडमा सिम्रिकले ल्यायो नयाँ हेलिकप्टर, उच्च हिमाली क्षेत्र उडानमा उपयोगी

सिम्रिक एयर प्रालिले ‘एच १२५ एएस ३५० बि थ्रीई’ नामक नयाँ हेलिकप्टर ल्याएको छ । फ्रान्सेली निर्माता कम्पनी एयरबस हेलिकप्टरर्सद्धारा निर्मित सो हेलिकप्टर सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सो हेलिकप्टर यप्रकारको हेलिकप्टरमध्येको नयाँ भएको सिम्रिक एयर प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको दावी छ । साथै यसमा रेस्क्यूका लागि अत्याधुनिक सुविधा समेत उपलब्ध भएको…