Logo

फोहोर व्यवस्थापन अध्ययनको जिम्मा शोधशालालाई, आम्दानी र खर्चको विवरण निकालिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर निजीकरणको अध्ययनको जिम्मा शोधशाला सेन्टर फर रिसर्च एण्ड पोलिसीलाई दिएको छ । अध्ययन तथा परामर्शका लागि ७ ओटा कन्सल्ट्यान्टले प्रपोजल पेस गरेकोमा शोधशालालाई छनोट गरेको हो । आगामी आइतवारदेखि नै अध्ययन कार्य अगाडी बढाउन निर्देशन दिइने महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अध्ययनबाट…