Logo

सिएसआरसीले वितरण गर्यो ४ हजार घरपरिवारलाई जस्ता, प्रतिपरिवार रु १५ हजार दिईँदै

काठमाडौं । सामुदायिक आत्मनिर्भर केन्द्र (सिएसआरसी) ले नुवाकोट र सिन्धुपाल्चोकको ३ हजार ४ घरपरिवारलाई अस्थाइ बसोवास  निर्माणका लागि जस्ता वितरण गरेको छ । सिएसआरसीले हेल्पएज ईन्टरनेशनल नेपालको सहयोगमा विनाशकारी भूकम्पका कारण आवास गुमाएका ती दुइ जिल्लाका ज्येष्ठ नागरिक परिवारलाई अस्थाइ आवास निर्माणका लागि जस्तापाता तथा आवास निर्माण सम्बन्धी औजार वितरण गरेको हो ।   केन्द्रले…