Logo

ग्याँस ‘लिक’ भएको बुलेटलाई अन्यत्र सारियो, खतरा भने कायमै

काठमाडौं । रक्सौल नाकामा हिजो राती ‘लिक’ भएको ग्याँस बुलेटलाई अन्यत्र सारिएको छ । लिक भएका ३ वटा बुलेटमध्ये आइपी रोड ट्रान्सपोर्ट कम्पनीको आरजेट १४ जी ३३१७ नम्बरको बुलेटलाई अन्यत्र सारिएको हो । अन्य २ बुलेटलाई भने सामान्य ट्रिटमेन्ट गरी राखिएको नेपाल एलपी ग्याँस उद्योग संघका शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘बढी लिक भएको बुलेट…