Logo

सवाँ २ लाख मोटरसाइकल तथा स्कुटर पेट्रोल हाल्नबाट बञ्चित

काठमाडौं । सरकारले पेट्रोल हाल्नका लागि ब्लुबुल नविकरण अनिवार्य गरेपछि एक तिहाइभन्दा बढी मोटरसाइकल तथा स्कुटर तेल हाल्नबाट बञ्चित हुने देखिएको छ । हाल सवा २ लाखभन्दा बढी मोटरसाइकल तथा स्कुटले नविकरण नगराएका यातायात कार्यालय बागमतीले जानकारी दिएको छ । हाल वागमती अञ्चलमा ७ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । ती…