Logo

टिभीबाट एसएलसी तयारी कक्षा सञ्चालन गर्दै डिस होम, कक्षा विहान साढे ३ देखि साढे ९ सम्म

काठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् । गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकोले का पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर…