Logo

यस्तो छ सन्सारकै धनी बिल गेट्स को घर, हेर्नुहोस तस्विरमा

एउटा धनी मानिसको घर आलिसान बंगलाजस्तो हुन्छ भन्दा सायद कसैलाई आश्चर्य नलाग्ला । त्यसमा पनि विश्वकै धनीहरुको सूचीमा अगाडी रहेको व्यक्तिको घर हामीले सोच्ने भन्दा निकै सानदार हुन्छ । ७८ दशमलव ९ विलियनका साथ अमेरिकाका धनी व्यक्ति विलगेट्सको घर कस्तो होला ?  विश्वकै धनी व्यक्ति विल गेट्सलाई आफ्नो आलिसान बंगला बनाउन सात बर्ष लागेको थियो ।…