Logo

पेट्रोलियमबाट चल्ने सवारीको आयात घटाउन विकास समितिको निर्देशन, विद्युतीय सवारी प्रयोग गर्न जोड

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनको आयात घटाइ घटाउन निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतमा वसेको बैंठकले इन्धन समस्या समाधान गर्न डिजेल  र पेट्रोलबाट चल्ने सवारीसाधनको आयातमा कडाइ गरी विद्युतबाट चल्ने साधनलाई प्रवद्र्धन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले भौतिक पूर्वाधार मन्त्रालय, वातावरण मन्त्रालय, काठमाडौं…