Logo

भ्रष्टाचारको आरोपमा ३ पूर्व आइजीपी पक्राउ, ढुवानीको नक्कली विल बनाएको आरोप

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन पूर्व आइजीपीलाई पक्राउ गरेको छ। आयोगले पूर्व आइजपी सनतकुमार बस्नेत, शैलेन्द्र कुमार श्रेष्ठ र बासुदेव ओलीलाई पक्राउ ग।रेको हो । उनीहरूलाई निलम्बित आइजिपी कोषराज वन्तको बयानका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै उनीहरूले आफ्नो कार्यकालमा ढुवानीको नक्कली बिल बनाइ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।