Logo

आईएमईबाट पैसा पठाउँदा टिसर्ट उपहार, योजना १ महिनाका लागि

काठमाडौं । आईएमईले सहकार्य गर्दै आएको युएईस्थित अल–अहलिया एक्सचेन्जबाट आईएमईमार्फत् नेपालस्थित आफन्तलाई पैसा पठाउँदा एउटा टी–सर्ट उपहार स्वरुप प्राप्त गर्न सकिने भएको छ । आइएमइले अंग्रेजी नयाँ बर्ष २०१६को अवसरमा  यस्तो उपहार योजना सञ्चालनमा ल्याएको हो । सो योजनामा आईएमई र अल–अहलिया एक्सचेन्ज ब्राण्ड लोगो अंकित टिसर्ट प्राप्त गर्न सकिने भएको हो । योजना १…