Logo

आर्थिक एजेण्डा स्थापित गर्न ‘परिसंघ प्रबुद्ध परिषद’ गठन, कुटनीतिज्ञदेखि सचिवसम्म समावेश

काठमाडौं । नेपाल उद्योग परिसंघले देशमा आर्थिक एजेण्डा स्थापित गर्न ‘परिसंघ प्रबुद्ध परिषद्’ को गठन गरेको छ । एक कार्यक्रमबीच उक्त परिसंघको घोषणा गरिएको थियो । देशमा आर्थिक एजेण्डालाई स्थापित गराई सरकार र निजी क्षेत्रका बीच रहेको फरक मान्यताहरु चिर्दै सही नीतिको तर्जुमा गर्न प्रबुद्ध परिषद् गठन गरिएको सीएनआईका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।…