काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिको हालसम्म ४१ वटा निर्देशन दिएकोमा कार्यान्वयनको अवस्था शुन्य देखिएको छ । कतिपय निर्देशन कार्यान्यनको अवस्था सन्तोषजन नभएपनि धेरैजसोको अवस्था शुन्य नै रहेको विकास समितिले जानकारी दिएको छ । विकास समितिले हालसम्म १ सय ४ वटा बैठक बस्दै मन्त्रालयगत रुपमा ४१ वटा दिर्नेशन दिएको थियो । जसअनुसार भौतिक पूर्वाधार तथा यातायात…