काठमाडौं । नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्् । महासंघको हालै सम्पन्न तेस्रो साधारणसभाले उनलाई निर्विरोध चयन गरेको हो । महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन् । त्यस्तै महासचिवमा दिनेशराज मिश्र तथा सचिव र कोषाध्यक्षमा क्रमशः शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्। सदस्यहरुमा डा.…