Logo

पूर्व गभर्नर खतिवडा भन्छन्, भारुले बैंक र सेयरमा असर पारिसक्यो, अब रियलस्टेटमा पार्दैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले भारत सरकारले उसको ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाउँदा नेपालको वित्तीय क्षेत्रमा असरको गरेको बताएका छन् । हाल देखिएको तरलता समस्या (लगानी योग्य पूँजीको अभाव) तथा सेयर बजारमा देखिएको असर भारतीय रुपैयाँ (भारु)को प्रतिबन्धले गर्दा देखिएको उनको तर्क छ । बाहिरी रुपमा हेर्दा…