चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा उच्चदरमा वृद्धि भएको छ । कुल व्यापार ५८ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ७१ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब २ अर्ब पुगेको छ । उक्त व्यापारमा नेपालले ४ खर्ब २९ अर्बको…