Logo

कुल बजेटको २६ प्रतिशत खर्च, पूँजीगततर्फ ११ प्रतिशत मात्र, राजस्व संकलन बढ्ने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको २६ दशमलव १९ प्रतिशत खर्च गरेको छ । चालू आवमा अघिल्लो वर्षको तुलनामा ४५ दिन अघि बजेट ल्याइएपनि खर्चको अवस्था भने एकदमै दयनिय देखिएको छ । सरकारले चालू आवको लागि १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म ६ महिना २ खर्ब…